१३ कात्तिक, बाजुरा । पार्टी एकतालाई अन्तिम रूप दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय तहमा समेत पदमिलान प्रयास जारी राखेको छ । पार्टी जिल्ला कमिटीसम्म केन्द्रीय कार्यदलबाटै टुङ्गो लाग्ने भएपछि स्थानीय तह र वडा कमिटीबारे सहमति