१४ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिम्स्टेक) दुवै क्षेत्रीय सङ्गठन नेपालको सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण सङ्गठन भएको बताउनुभएको छ । यही भदौ १४ र