१७ श्रावण २०८३, आइतबार
राजनीति

पीडित किसानको मौरी फार्ममा मन्त्री

१५ कात्तिक, घोराही । प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले एक साताअघि विषादी हाली ४४ घार मौरी नष्ट पारिएको स्थान घोराही १२ सिस्नेरी गाउँको अवलोकन गर्नुभभयो । अज्ञात व्यक्तिले विषादी हालिदिँदा निरास हुनुभएका मौरीपालक किसान