२३ असार २०८३, मंगलबार
राजनीति

उत्पादनमुखी शिक्षाले स्वरोजगार सिर्जना गर्ने

२३ असोज, काठमाडौँ ।  जनप्रभात माध्यमिक विद्यालयले कक्षा ११ र १२ सञ्चालनका लागि रु ६५ लाखको लागतमा नयाँ भवन बनाएको छ । विद्यालयले सञ्चालन गर्न लागेको नयाँ कक्षाका लागि बनाइएको दुई तले उक्त भवनमा चार कोठा छन् । काठमाडौँ महानगरपालिका