१७ श्रावण २०८३, आइतबार
राजनीति

स्थानीय विकास तथा पूर्वाधार निर्माणमा युवाको खाँचो

२६ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा विभिन्न जाति समुदायका चाडपर्व तथा संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने बताउनुभएको छ । नेकपा–१४ बल्खुले दशैँ, नेपाल संवत्, तिहार र छठका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा