२३ असोज, कीभ । युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा मङ्गलबार बिहानै भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ । स्थानीय अधिकारीहरुले राजधानी कीभबाट करिब १७० किलोमिटर उत्तर इचन्या सहर नजिक भएको उक्त दुर्घटनाबाट