१२ बैशाख २०८३, शनिबार
राजनीति

हराएका लाभग्राहीको खोजी शुरु

६ भदौ, भक्तपुर । विसं २०७२ को भूकम्पले घर भत्किएर लाभग्राहीको सूचीमा परेपनि घर बनाउन दिएको अनुदान लिन नआएका लाभग्राहीको खोजी शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरका प्रमुख ध्रुव