भियतनामी उपराष्ट्रपति कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा
७ असोज, हनोई । भियतनामका उपराष्ट्रपति डाङ थी नोक थिन्हलाई आइतबार कार्यवाहक राष्ट्रपति बनाइएको भियतनाम समाचार समितिले जनाएको छ । दुई दिनअघि भियतनामका राष्ट्रपति ट्रान डाई क्वाङको ६१ वर्षका उमेरमा निधन भएको थियो । उपराष्ट्रपति थिन्ह सन् २०१६ देखि सो पदमा