नागरिक जोगाउनु सरकारको पहिलो दायित्व : पूर्वमन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक, १६ असोज । पूर्वमन्त्री नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले कोरोना भाइरसको महामारीबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व भएको बताउनुभएको बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित नेकपा वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा सरकारले वर्तमान