१६ बैशाख २०८३, बुधबार
राजनीति

नेकपा स्थायी कमिटी बैठक एकैछिन बसेर फेरि स्थगित, अर्को बैठक साउन १३ गते बस्ने

काठमाडौँ, साउन ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको राहत र उद्धारमा खटिने निर्णय गरेको छ