काठमाडौं, २३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलिसम्म अल्टिमेटम दिएको स्पष्ट पारेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका खनालले आज विहान एक मिडियासंग कुरा गर्दै सचिवालय बैठक बोलाउन आफूहरुले अल्टिमेटम दिएको