२० असार २०८३, शनिबार
राजनीति

‘उपलब्धि गरे पनि किन आलोचना ?’

काठमाडौँ, ११ असोज । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको भएपनि आलोचना मात्र भएको बताउनुभएको छ । साधना कला केन्द्रद्वारा आज आयोजित कार्यक्रमा जनताका पक्षमा धरै काम गरे पनि अनावश्यकरुपमा आलोचना हुने गरेको गुनासो गर्नुभएको