बाढी-पहिरो प्रभावितको उद्धार र सहयोगमा कुनै कसर नराखेर काम हुँदैछ : प्रधानमन्त्री ओली
काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो लगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामथ्र्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको जनाउनुभएको छ । बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना रोकथामका सम्बन्धमा आज साँझ