२० असार २०८३, शनिबार
राजनीति

भ्रष्टाचारबारे आफूले बाहिर बोलेपछि ठूलो कम्पन आएको छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

वीरगन्ज, असोज २६ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ठूला पार्टीका अध्यक्षले गरेको भ्रष्टाचारबारे आफूले बोलेपछि ठूलो कम्पन आएको बताएका छन् । आज सोमबार पर्सामा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान-प्रदान कार्यक्रममा उनले अर्बौंको घोटाला