माधव नेपाल अव एमालेमा नफर्कने अध्यक्ष ओलीको निष्कर्ष
काठमाडौँ । अन्तत: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता माधव नेपाल एमालेमा नफर्कने निष्कर्षमा पुगेका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीसहितका नेताले नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको एक नेताले