काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको दाेषी चाँडोभन्दा चाँडाे पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आज प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बालुवाटार बोलाएर अहिलेसम्म