२४ भदौ २०८३, बुधबार
राजनीति

नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज बिहान बस्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान कांग्रेसका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । देउवाले आज बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र