२४ कार्तिक २०८३, मंगलबार
राजनीति

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्काले आफूमा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका छन् । स्रोतका अनुसार खड्कामा असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको