आज साँझ अमेरिका जान लागेका पराष्ट्रमन्त्रीले भने, “एमसीसी प्राथमिकता लिस्टमा छैन”
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज अमेरिका जाँदैछन् । मन्त्री खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्राथमिकतामा नरहने बताएका छन् । खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैछन् । स्रोतका अनुसार उनले राष्ट्रसंघ महासभामा भाग