काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदलको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सुरु भएको छ । बालुवाटार स्रोतका अनुसार सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न बैठक बसेको हो । पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल