प्रचण्डको दावी : आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा आफ्नो पार्टी फेरि पहिलो पार्टी बन्ने दावी गरेका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्डले आफ्नो पार्टी प्रमुख शक्ति