एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने
काठमाडौं । आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठक पनि अवरोध गर्ने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । एमालेले कारवाही गरेका १४ सांसदहरुको सूचना सभामुखले गल्ति सच्याउँदै टाँस गरे सदन अवरोध खुल्ने अन्यथा