६ बैशाख २०८१, बिहिबार
फोटो फिचर

लकडाउनमा सुनसान देखियो पशुपतिनाथ क्षेत्र (फोटो फिचर)

२७ चैत, काठमाडौं । कोरोना भाइरसका कारणले विश्व नै तरंगित भइरहेको समयमा अहिले नेपालमा मात्र नभई कोरोना संक्रमित देशहरुमा पनि लकडाउनले गर्दा जनताहरु समस्यामा परेका छन् । लकडाउनको अवधिमा विश्व सम्पादा सूचीमा सूचिकृत पशुुपतिनाथ मन्दिर वरिपरि सुनसान देखिएको छ ।