४ बैशाख २०८३, शुक्रबार
फोटो फिचर

जनकपुर आइपुग्यो रेल, सरकारलाई हस्तान्तरण हुँदै (फोटो फिचर)

धनुषा, २ असोज । एउटा इन्जिन र चार बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो । रेल सेवा बन्द भएको झन्डै