८ बैशाख २०८१, शनिबार
फोटो फिचर

भारतले लिपुलेक हुँदै निर्माण गरेको विवादित सडक (फोटो फिचर)

२७ वैशाख, काठमाडौं । भारत सरकारले नेपालको भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ । आज परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको बताएका छन्