१९ बैशाख २०८१, बुधबार
फोटो फिचर

गौरीघाटमा छठ पर्वको भव्य तयारी (फोटो फिचर)

कार्तिक १५, काठमाडौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्वका लागि काठमाडौँको गौरीघाट छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व बिहीबार स्नान