२६ वैशाख, काठमाडौं । आज शुक्रबारदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा तयारी तीव्र बनाइएको छ । हिजो बिहीबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुमा कोरोना संक्रमण परीक्षण गरिएको थियो । आज पनि संघीय संसदको