१४ बैशाख २०८१, शुक्रबार
फोटो फिचर

चर्चित नायिका रेखा थापाको बडादशैं टिका (फोटो फिचर)

असोज २१, काठमाडौँ । रेखा थापा नेपाली चलचित्र क्षेत्रकी एक सर्वाधिक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । थापाले बडादशैंको टिका आफ्ना परिवारजन तथा इष्टमित्रसँग रमाइलो गरी मनाएकी छिन् । उनले बडादशैंको टिकाको फोटो आफ्नो फेसबुक वालमा शेयर गरेकी छिन्