८ जेष्ठ २०८१, मंगलबार
फोटो फिचर

छठ पर्वमा बेहुली झैँ सिंगारिएको कमलपोखरी (फोटो फिचर)

१६ कात्तिक, काठमाडौं । २०७२ सालको महाभूकम्पले गर्दा रानीपोखरी क्षतिग्रस्त भएपछी रानीपोखरीको सट्टा काठमाडौँको कमलपोखरीमा  छठ पर्व मनाउन थालिएको हो । छठ पर्वको रौनकले कमलपोखरी बेहुली झैँ सिंगारिएको छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा