१३ बैशाख २०८१, बिहिबार
फोटो फिचर

म्याग्दीको बेनीबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य (फोटो फिचर)

बेनी, २१ असोज । म्याग्दी जिल्लाको बेनी नगरपालिका-९ घतानबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य । वर्षा रोकिएसँगै खुलेको हिमालको दृश्यले लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री (रासस)