३ बैशाख २०८३, बिहिबार
समाचार

सैनिक क्याम्पभित्रै हवल्दारको रहस्यमय मृत्यु

बिहीबार आत्महत्या गरेका भनिएका सैनिक हवल्दार दीपकबहादुर खड्काको शव शुक्रबार मात्रै पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी ल्याइयो । शवको सुरक्षाका लागि प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहसहित १५/२० जना प्रहरी खटिएका थिए । मेजर सुमन विष्टको नेतृत्वमा ८/१० जना सैनिक पनि अस्पतालमा