९ कार्तिक २०८३, सोमबार
समाचार

अपराध महाशाखाको जिम्मेवारी एसएसपी सिंहलाई

४ वैशाख, काठमाण्डौ । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत एसएसपी धीरजप्रताप सिंहलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ । वैशाख २ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सिंहलाई अपराध महाशाखामा पठाइएको हो । यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश लोहनीले