९ कार्तिक २०८३, सोमबार
समाचार

सभामुख महराले भने, ‘संघीय सरकार एक्लैले शासन गर्ने अवस्था छैन’

३ वैशाख, काठमाण्डौ । सभामुख कृष्णबहादुर महराले सोमबार काठमाण्डौमा आयोजित सूचनाको हकको प्रभावकारी कार्यान्वयन प्रचलनका लागि राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै संघीय सरकार एक्लैले शासन गर्ने अवस्था अब नरहेको बताएका छन् । उनले संघीय सरकारले राज्यलाई आवश्यक नीति निर्माण मात्रै गरे