१५ माघ रौतहट । रौतहटको राजपुर नगरपालिका ९ बैरियामा आज विहान अज्ञात समूहको गोली प्रहारवाट एक जना घाइते भएका छन् । गोली लागि बैरियाका ३५ वर्षिय शेख समिउल्ला घाइते भएका छन् । उनको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको प्रहरीले