२२ भदौ २०८३, सोमबार
समाचार

इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हरायो

एजेन्सी, १० चैत । मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबल अन्र्तगत गएराति भएको खेलमा इग्ल्याण्डले नेदरल्याण्डसलाई १ शून्यले हराएको छ । इग्ल्याण्डलाई जिताउन लिंगार्डले ५९ औं मिनेटमा गोल गरे । आर्मस्र्डममा आफ्नो पहिलो अन्तराष्ट्रिय गोल गर्दै लिंगार्डले इग्ल्याण्डको अपराजित खेलको संख्या ७ पुर्याएका