३ बैशाख २०८३, बिहिबार
समाचार

ओप्स स्तरीय “तीज नृत्य प्रतियोगिता” सम्पन्न: कौशल स्कुल प्रथम्

अर्गनाइजेसन अफ प्राइभेट स्कुल “ओप्स” द्वारा आयोजित अन्तर बिध्यालय तीज नृत्य प्रतियोगिता बालुवाटार स्थित न्युटन हाईस्कुलमा आज सम्पन्न भयो। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिश्ठानका प्राज्ञ तथा गीतकार उन्नती बोहरा “शिला” ज्यु प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा ओप्स अन्तर्गतका