२२ भदौ २०८३, सोमबार
समाचार

काबुलमा आत्मघाती बम विस्फोटमा २५ जनाको मृत्यु

एजेन्सी, ७ चैत । अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । काबुलको अली अवाद अस्पाताल र कावुल विश्वविद्यालय नजिकै भएको अात्मघाती विष्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको र २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका