होटल सोल्टीको क्यासिनोका सञ्चालकसहित ८ जना पक्राउ
५ वैशाख, काठमाण्डौ । नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराएको भन्दै प्रहरीले होटल सोल्टीको क्यासिनो माजोङमा छापा मारी सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक ओम आचार्य, म्यानेजर विनोद श्रेष्ठ, विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई