२१ चैत, काठमाण्डौ । दोस्रो सहकारी महासम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । महासम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ सुरु भएको महासम्मेलन राष्ट्रिय सहकारी महासंघ नेपाल र नेपाल सरकार कृषि,