चौधरीको अनसन : प्रधानमन्त्री र राजपा नेता छलफलमा
२२ फागुन, काठमाण्डौ । राजपाका सांसद तथा कैलाली १ वाट प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरीको मुद्दा र जेलभित्रै थालेको अनसनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेताहरुवीच छलफल भएको छ । राजपा नेताहरुले चौधरी निर्वाचित भइसकेको र उनले अदालतमा आत्मसमर्पण