२३ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि एक साथ ३० जना सचिवहरुको सरुवा भएको छ । निजामती तहको माथिल्लो तहमा व्यापक हेरफेर गर्ने क्रममा ओली सरकारले अधिकांश मन्त्रालयका सचिवहरुको फेरबदल गरेको हो । सरकारले गृहमन्त्रालयमा प्रधानमन्त्रीको