१३ श्रावण २०८३, बुधबार
समाचार

रक्तश्राववाट सुत्केरीको मृत्यु

२४ फागुन, सोलुखुम्बु । सोलुखुम्बुमा अत्यधिक रक्तश्रावका कारण थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ मा पर्ने देउसाकी १८ बर्षीया अनिषा राईको ज्यान गएको छ । अत्यधिक रक्तश्रावले ज्यान गएको हो । राईको बच्चा भने सामान्य अवस्थामा जन्मिएको थियो । तर