२२ भदौ २०८३, सोमबार
समाचार

साझा यातायातको कोटेश्वर–धुलिखेल बस सेवा सुरु

२१ चैत, काठमाण्डौ ।  साझा यातायातले कोटेश्वर–धुलिखेल बस सेवा सुरु गरेको छ । सर्वसाधारणको मागअनुसार यातायात व्यवस्था विभागको स्वीकृतिमा सेवा सुरु गरिएको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए । साविकमा साँगा र सूर्यविनायक रुटमा चल्दै आएका साझाका १६ वटा बस