२२ भदौ २०८३, सोमबार
समाचार

पूर्व प्रधानमन्त्री भट्टराईले सुरक्षाकर्मी फिर्ता गर्ने

२१ चैत, काठमाण्डौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आउँदो वैशाख १ गतेदेखि सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गर्नुभएको छ । व्यक्तिगत सुरक्षा अधिकृत बाहेक अरु सुरक्षाकर्मी पठाउने निर्णय गर्नुभएको उहाँका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो । भट्टराईले