१२ श्रावण २०८३, मंगलबार
समाचार

तराईमा होलीको रौनक तस्बिरमा हेर्नुहोस्

१८ फागुन, काठमाण्डौ । तराई–मधेस क्षेत्रमा शुक्रबार फागुपर्व मनाइँदै छ। जनकपुरबाहेक तराई–मधेस क्षेत्रमा शुक्रबार होली मनाइन लागेको हो। जनकपुर क्षेत्रमा भने मिथिला माध्यमिकी परिक्रमाका कारण शनिबार मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व शुक्रबार तराईका जिल्लामा