१२ आश्विन २०८१, शनिबार
समाचार

डोल्पामा आगलागीवाट ९ घर नष्ट

२७ पुस, डोल्पा । डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार साँझ भएको भीषण आगलागी १४ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीवाट कुनै मानवीय क्षति नभए पनि ९ घर जलेर नष्ट भएका छन् । डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी वमबहादुर