२१ बैशाख २०८१, शुक्रबार

काँग्रेस संसदीय दलको मतदान सम्पन्न


deuwa and sing

२१ फागुन, काठमाण्डौ । काँग्रेस संसदीय दलको नेता छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ ।

चुनावी प्रतिस्पर्धामा निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह रहेका थिए ।

आज १ बजेसम्मका लागि निर्वाचन अवधि तोकिए पनि त्यसअगावै निर्वाचन सम्पन्न भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु