१७ असार २०८१, सोमबार
समाचार

अख्तियारमा पुनः अर्को भ्रष्ट नआओस् : डा. गोविन्द केसी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोगबाट हटाउनुपर्छ भन्ने अभियन्ता डा. गोविन्द केसीले फेरि अर्को लोकमान प्रवृत्तिको व्यक्तिलाई अख्तियारको जिम्मा दिन नहुने बताएका छन् । “मेरो माग आंशिक रुपमा पुरा भएको छ,” उनले भने–,“महाभियोग प्रस्ताव