५ मङ्सिर, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति ए्क होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्ङ्र्ष गरौँ भन्ने मूलनाराका साथ मङ्सिर ८ गते देखि साताव्यापी रुपमा नेकपा पुनःस्थापना दिवस भव्यताका साथ मनाउने