६ मङ्सिर, कावासोती । नवलपरासी पूर्व नवलपुरमा ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र ९इन्सेक० नवलपरासी पूर्वले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको विवरणमा जिल्लामा विभिन्न प्रकृतिका मानवअधिकार उल्लङ्घनका